यस्तो थियो : शीर्ष नेताहरुको संसदमा सम्बोधन

काठमाडौं । विभिन्न दलका शीर्ष नेताहरुले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदको आज बसेको बैठकलाई सम्बोधन गर्दै दलका शीर्ष नेताहरुले अब राजनीतिक खिचातानी नगरी मुलुकलाई अघि बढाउनुपर्ने बताएका हुन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संविधान संशोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा … Continue reading यस्तो थियो : शीर्ष नेताहरुको संसदमा सम्बोधन